Posted by: crazy_love March 1, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

वाह क्या दामी गयो नेपालीमा त ! प्रेममा मान्छे कबि हुन्छ भन्या हो रहेछ। ल बधाइ छ।


मेरो त मुटुको इन्डोकार्डियमसम्म छोयो लहरे तिम्रो कबिताले।


रुन मन लाग्यो, ल गएँ है म प्याज काट्न।  प्याज काट्दै रुँदा रोएको भन्ने थाहा हुन्न क्या।

Read Full Discussion Thread for this article