Posted by: CHYAME KANCHA March 1, 2009
prachanda
Login in to Rate this Post:     0       ?        
yes these jangalis are still blaming king for the pimple in their nose

काठमाडौं,  फागुन
१८ (दैनिकी) -
एकीकृत नेकपा माओवादीका नेता एवं अर्थमन्त्री बाबुराम
भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो नातिलाई राजा बनाउने योजना मुताविक
वातावरण बनाउन भारत भ्रमणमा गएको दाबी गरेका छन्।

Read Full Discussion Thread for this article