Posted by: sumedhu March 1, 2009
Best Nepali Patriotic song
Login in to Rate this Post:     0       ?        
गोर्खे लाहुरेले हँसायो , हौ । गोर्खा सोल्जर किन ग्रेट भा'को रे ! अरूको भाडाको सेना बनेर ? हे भगवान के सुन्नु पर्छ , २०० वर्षदेखिको दासाताको वीरगाथामा अझै ग्रेटनेस देख्छ हौ हाम्रो गोर्खेले ! अझ पेट्रिओटिक पनि लेख्देछ, अर्काको बन्दूक बोकेर राष्ट्रवादी हुन्छ र सोम ?http://sajha.com/sajha/chat/smileys/npflag.gif
Read Full Discussion Thread for this article