Posted by: coolbro February 28, 2009
जागिर नहुँदा के गरे त मैले (from the makers of बेर्थ आएछु अमेरिका)
Login in to Rate this Post:     0       ?        
नमस्कार सम्पूर्ण साझा usersहरुलाई,
बिगत धेरै महिना देखी जागिर नहुँदा  मैले एसो टाईम सदुपयोग गर्ने कोशीस गरे !नेपलिज  नेट्वोर्कको आवश्यकता देखे मैले , साझा जस्तै केही बनाउन मन लाग्यो अनी एसो गरौदा गराउदै एस्तो भयो   !

http://nepaleseclub.net/

मैले यो वेबसाईट को मार्फतबाट आफ्नो श्रीजना(creation) प्रचार गर्न खोजेको नै हो ! एसकुराले साझा फोरुम को उदेस्य र कुनै पनि साझा युजरको अधिकार माथि आच आएमा, थ्रेड तुरुन्त हटाइने छ !

---from the makers of बेर्थ आएछु अमेरिका   
Read Full Discussion Thread for this article