Posted by: perfectionist February 28, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हो, अैयो बल्ल, हाम्रो गाम्मा बसेर परीक्षा दिनी कुरै भेन, सो अली टाढै जान पर्‍यो, अनी कस्तो र्याग भो, सान्नानी नि एसै गै राम्ररी बिदा-वारी नि गर्न पायिएन। अनी लु खै त कता लागे हो सब्का सब। मम पार्टी चल्दै होला कतै कतै त। म एक्छिनमा गीतन्जली सुरु गर्छु।। अनी हर्के, फिलिम हेर्न को लागि लु यो लिन्क बाट हेर्दा हुन्छ, इन्जोइ 
http://www.watch-movies-links.net/
Read Full Discussion Thread for this article