Posted by: darknight February 27, 2009
राजेन्द्र खेतानले हजुरआमा मारेको सत्यता
Login in to Rate this Post:     0       ?        
a comment from the site

खेतानको चर्तिकला बयान गरी साध्य छैन । उसका आईमाई त कति हुन कति ! एकजना
नामूद नेपाली हिरोईन र अर्की चटौत थरकी विवाहित टेलिभिजन कार्यक्रम
प्रस्तोतालाई त खेतानले रखैलको रूपमा प्राइभेट फ्लयाट नै किनेर बन्दोबस्त
गर्दिएका छन् भन्ने कुरा काठमाण्डूमा जगजाहेर छ । अब मान्छे मार्नेहरूको
नेपालमा के कुरा गरी साध्य छ र ? जति जनमारा , त्यति जनपक्षीय र जनवादी
!जति धेरै मार्‍यो त्यति ठूलो क्रान्तिकारी !

यातायातको कानूनले त
मान्छेलाई हानेको शंका लागेमा जिउँदो नछोड भनेकै जस्तो लाग्छ । आजकल
गाडीले किचेर मान्छे घाइते ने हुँदैन नेपालमा , मात्र मृत्यू त्यो पनि
क्षतविक्षत बनेर वा बनाइएर ।

तर, मेरो समवेदना ती आमा गुमाउने साथीप्रति । सानैमा आमा गुमाएकाले मातृ वियोगको रोदन मैले अनुभव गर्न सक्छू जस्तो लाग्छ।

-एकलव्य
Read Full Discussion Thread for this article