Posted by: Maverick February 27, 2009
राजेन्द्र खेतानले हजुरआमा मारेको सत्यता
Login in to Rate this Post:     0       ?        
I normally don't put these things from other websites in sajha. But this is an interesting blog in Dautari.
"कुरिनघाटको त्यो मोडबाट एउटा कालको गाडीले बुढी
आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले
काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन
कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी
हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै
लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, त हत्याराको
लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि
हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन
तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा.
मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडि यात्री
भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दिउ जना अर्धनग्न साहिलिहरु । टन्न बियर तानेर झल्लान भएका ।"
You can read the full post in:
http://dautari.org/2009/02/blog-post_273.html?showComment=1235794740000#c4231096855350364788

 http://dautari.org/2009/02/blogpost_273.html
Read Full Discussion Thread for this article