Posted by: im05 February 27, 2009
FM Dr. Bhattrai's Decision-Good or bad?
Login in to Rate this Post:     0       ?        
बाबुरामलाई राम्रो सँग थाहा छ कि वाइ सि अल मा मान्छे कहाँ बाट आयो भनेर। नेपाली सेना ले भर्ती गर्‍यो उस्लाई नि चाइयो होला नि मान्छे। अब आफ्नो छोरा छोरी बिदेश मा पढाउने अनी जनताको छोरा छोरी ले जे सुकै गरुन बालमत्लब। जय होश!! नेपालको सरकार।
Read Full Discussion Thread for this article