Posted by: perfectionist February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
ए सान्नानी, के भा यो? दुई दिन चौतारी बाट के गयल भा त, तिमी त गएछौ बै, किन कसरी, कस्तो, कुरै बुझिएन। चौतारी छोड्नु पर्ने त कुरै हुन्न्न नि हैन र? जता गे नि जहाँ सुकै भे नि चौतारी छिर्नै नमिल्ने भन्ने हुन्छ र? कस्तो हो त्यो unavoidable भन्या। म आको कत्तिनै भो र, एक महिनै भा छैन, एसरी चौतारीका ताराहरु लगा-लग जान थाले, हाम्रो गाम्मा को हुनी? उइ बुढो ठुल्दाइ, रिट्ठे अनी त्यो पाटकी थुतुनो बेसी "चलाऊन खोज्ने" लहरे लहरी कान्त मात्र? किन हो? लौ जे भे नि तिम्रो उत्तर उत्तर प्रगती को कामना गर्दै, शुभकामना

अनी दीप दाई, तारेमाम है। मैले बिहान gud morning लेखे देखी लास्टको दीप दाई सम्म भा जम्मैलाई २/३ तारेमाम। भोली बिहान ढोका खोलुम्ला अनी दिउँसो तिर  गीतान्जली गरुम्ला है 
Read Full Discussion Thread for this article