Posted by: chipledhunga February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

होइन के सुन्नु परेको यो? बिहान भरि सहकर्मीहरु बाकस बोक्दै बाटो लागे। दिउँसो चाँही चौतारी अनि साझाको बर्षौंदेखिकी सहयात्री सान्नानीलाई पनि गुमाउनु पर्‍यो? सान्नानी, नजाउ न हामीलाई छोडेर।    
Read Full Discussion Thread for this article