Posted by: बिस्टे February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
म्:म: कै कुरा गर्ने हो भने आफुले नि खाइयो हिजो तर बोक्रा नभाको म्;म:
अस्तिन को अलिकती किमा बाँकी थियो,बोक्रा चै नाइ अनी तेसैलाई डि फ्राइ गएर मिट्बल दामी भा थ्यो तर के अर्नु बिहीवार पर्‍यो पानी सँग निल्नु पर्‍यो,सुक्रबार भईदया भे तिन्पानी सँग निल्नु हुन्थ्यो
Read Full Discussion Thread for this article