Posted by: Harka_Bahadur February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
भोकको झोकमा एक क्यान कोक खाकोत पेट्नै ढुस्स भो मेरो चै , अब केही जाला जस्तो छैन भुँडीमा , तेही भर एक क्यान रेड बूल खानु पर्ला जस्तो छ, चेली मो मो खाने रे , कस्तो बोर लागेको बेलामा मो मो खाने रैछिन, झन जागर चलेको बेलामात के के खाने होला , अब यसपालिको भेलामा , फ्लोरिडा नअाइ भोत अब ?
Read Full Discussion Thread for this article