Posted by: Rahuldai February 27, 2009
FM Dr. Bhattrai's Decision-Good or bad?
Login in to Rate this Post:     0       ?        
बाबुराम को तालिबानी सैली == आफ्नो छोरा छोरी बिदेश को स्कुल मा पढाई हाले
अब अरुको बच्चा ले  किन पढ्नु पर्‍यो र == तिमी आफू ले पढेको स्कुल त भात्कौने मान्छे ले
अरु लाई किन पढ्न दिन्थियु र |

झट्काजी को यो कुरा साह्रो मन पर्‍यो।


आफु पढ्न नसक्ने, फेल पारीदियो भनी आफ्ना जन्म दिने बाबु आमा जतिकै सम्मानिय गुरुहरुलाई घाँटी रेटी, बर्मा ले गोडा प्वाल पारी मार्ने तालिबान र खमेरुज भन्दा पनि जंगली जमातले अरुलाई पढ्न किन दिन्थे र ? पढे लेखे भने वाइस्याल मा भर्ना को हुन्छन ? मान्छेको मुटु नै नभएका कथित मान्छेहरुबाट यस्ता अमानबिय निर्णय भन्दा बढी घटी के आश गर्न सकिन्छ र ?
 
Read Full Discussion Thread for this article