Posted by: ritthe February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

सान्नान्नान्नान्नानी जरेमाम !


चंखे भन्दा हाम्रो मैनाली दाई को याद आउने र नक्कली खोज्न तिर लाग्ने भएर चंखे नाम फेरेर चाकु भाई नै राखिदिएको हो !


चेली ले बौचा लाई थर्काको देखेउ सान्नानी अघी? हेत्तेरिका तिमी आएनौ नि अघिन क्या रमाइलो थियो ह्या !


ठुल्दाइ चिया बनाउदै हुनुन्छ अझै? कत्ती बेर लाको होला?

Read Full Discussion Thread for this article