Posted by: Surjay February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
ल हेर रिट्ठे रिसाको,क्यार्न रिसाउछौ हउ ब्यान ब्यानै,अब चिया र पिया त सबको आफ आफ्नै हुन्छ नि कि कसो ,
ठुलदाजु,चेली,लहरे र न्यू गाम्ले चाकु भाइलाई तारेमाम,नाम नै चाकु रछ सुन्दै डरलाग्ने के,
 चौतारीमा झगडा गर्ने,जे पायो तेही टाइप गर्ने ,भनेको कुरा नसुन्ने सबैलाई मजाले डर नमानी थर्काए हुन्छ,नाम सुनेरै ठीक हुन्छन कि।।
Read Full Discussion Thread for this article