Posted by: ritthe February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

जस्तो देख्या तेस्तै भन्या हो नि दीपीका, तिमीले चिया बनार ल्याको त देखेम नि ! चिया लाई ओरेन्ज जुस भन्नु त नराम्रो हो र? ओरेन्ज जुस लाई पो चिया भन्यो भने डिग्रेडिङ हुन्छ होइन र???


हर्के को आज अफ हो? ए साच्चै आज त चक्का जाम पो हो त बिर्सिरा म त !


 

Read Full Discussion Thread for this article