Posted by: बिस्टे February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

दर्शन भान्जी ओहो आज त अचम्मै भयो नि।
ल आउ आउ बस,त्या डालो मा सेल रोटी होला बरु त्यो पनि देउ सप्पै लाई एक एक वोटा।


सिटी,लहरे,नेत्रे लाई नि जरेमाम।
ए चिप्ले ओहो भावुक नै बनाउने रइछ नि त स्थिती। अनी आज नगरेर किन हिजै गर्या राइछन त ह्याप्पी आओर।

Read Full Discussion Thread for this article