Posted by: ritthe February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

नार्टन आन्टी ले क्रजी भनेपछी हाम्री क्रेजी को याद आयो ! कता गैछिन आज हिजो !


ओये होये बिस्टे पाजी, तुस्सी नि अप्पुन भि जरेमाम बोलन्दि !


चिप्ले को गीत खतरा, मान्छे झन खतरा !


चेली आज तिमी च्या नल्याउ त आज ठुल्दाइलाई चिया बनाउन लगाउनै पर्छ ! बुढा ले तेसो भनेर उम्कन पाउछन? घर म थिएन रे मनाउ दुध र चिनी ! अड्डाँ जादा त बाटोमा दानविर साउ काँ बाट किन्दै गये हुँदैनथ्यो? हाम्लाई पनि आउछ चौतारी काइदा क्या


आजको चिया ठुल्दाइले दिया -- सफल पारौ !

Read Full Discussion Thread for this article