Posted by: dipika02 February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!


चिया लेराइदेकी छु, हल्ला नगरि आ-आफ्नो गिलास उठाउने है सबैले।
ठुल्दाइ ले बनाको चिया को माग गर्छे चेली आफुले त म: म: पनि खान पाएको छैन चिया त दुर कि बात
मामा दर्शन! स्टिल को गिलास नै भेटिन।
ठुल्दाइ तारेमाम!
रिट्ठे, पुरे हेल्लो!




.

Read Full Discussion Thread for this article