Posted by: Rahuldai February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

लोल बिस्टे लोल।
आफु भने चिनी पनि ३ चम्चा चाहिने मान्छे। अब कालो झोल कसरी खानु बाबै। आफु नखाइ अरुलाई मात्रा खुवाउने काम नगरनु भन्थ्यो हाम्रो इलाहाबादमा ।
ट्रक मा चिया माग्दा नि- क्रिम एन्ड सुगर - भनेर सोधनै  छा


डि सके। क्रिम एन्ड सुगर , एक्स्ट्रा सुगर भन्थें। ठुलदाइ पड्किन्छ भनेरै पहिलेइ ३ चम्चा गनी गनी हाल्छन, ट्रक वाला । 

Read Full Discussion Thread for this article