Posted by: Rahuldai February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हुन त हुन्थो बिस्टे । तर एक त हात दुखेको छ, हिजो दिनभरी ३५ पोस्टिङ् हान्दा रा आफ्नो थेसिस को टाइप हानेर।



अर्को, दुध छैन। बज्या बलराम ले के जाती मिसाएको दुध दिएर गएछ, फाटेछ ।


अर्को चिनी पनि छैन। बिरगंज चिनी कारखानमा क्रान्तिकारी को हडताल रे।


चिया पत्ती चाँही छ ।



चियापत्ती र पानी उमालेर चिया बन्दैन होला। आज त्यै भए नि ट्राइ मारुं कि क्या हो?

Read Full Discussion Thread for this article