Posted by: बिस्टे February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी
गूड् मर्निङ पुरे,के हो अचेल त राती राती उठेर गूड् मर्निङ। अस्ती ५:३० आज ४:३० ।
लौ पुरे ले ढोका खोल्यो,मैले आगो बाँले मकलाँ। अब चिया पकाउने कल्ले हो। जो तेस्रा हुन्छ तेस्ले चिया खुवाउछ।
ठुल्दाइले बना चिया कहिले खान पाईया छैन, आज ठुल्दाइ को हात को चिया खाए कसो होला ?

Read Full Discussion Thread for this article