Posted by: cheli February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
उफ , बल्ल आउन पाइयो यो चौतारीमा सुस्ताउन नि,  अब उ त्यो सिँयालमा बसेर कविता लेखिन्छ भानुभक्तले झैं " घाँसी दरिद्र घरको... " भन्दै भनेर नि भन्ने मात्र त होला नि, एकै छिन्मा फेरि अर्कातिर जाने बेला हुन्छ !!
के छ त सबै जनाको हालखबर ?
लहरेको नाम त साँच्चै गिनिज बुकमैं लेखिने भए जस्तो छ, त्यही हिजो आको चंखेसँग मात्र झगडा गर्न बाँकि छ जस्तो छ, त्यो नि गरिहाल बौचा, अनि गिनिज बुकमा तिम्रो नाम पक्का!!

"अहिले त्यो लेहु लागेका बङारा झारेर इबे मा अक्सन गर्दिउला है।" हाहाहाहा
Last edited: 26-Feb-09 02:39 PM
Read Full Discussion Thread for this article