Posted by: Rahuldai February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

गौमाता थाहा नपाई इटिङ हुनु लाई खानु को परिभाषा भित्र पार्नु मिल्दैन। तसर्थ सरि समेत भन्न नपर्ने हाम्रो ठहर् छ। रहर मा खाएको हो भने धर्म भ्रष्ट को श्रेणीमा राखी सूनपानी,नूनपानी र चूनपानी ले एकै पटक शुद्धिकरण गर्नु पर्ने र सात पुस्ता सम्म नखाने कसम खानु पर्ने ठहर्छ।



चिप्ले गाउं मा ८० रे अझ सूचकांक १०० रे । पर्भू त्यती त यता ग्रिष्ममा हुंदैन, यो शिशिरमा त त्यसको आधा हुनु हर्केको लागि राधा हुनु जती कै हुन्छ।


 

Read Full Discussion Thread for this article