Posted by: chipledhunga February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

बाउचा के हो, कुमारीगालमा र्यापरको मम धेरै खाएर चौतारीलाई "चौतरी" लेखिदिने?
दीपू, किन कहाँ कसरी बेपत्ता भएकी? कम्तीमा १० अनि बढीमा २० वाक्यमा कृपया झर्को नमानी जवाफ दिनु होला।
ठुल्दाइ, आजको बैठकमा के कस्ता निर्णय पारित् भए?     
सूर्जे, बिष्टे, रिट्ठे र पूरेलाई तारेमाम।
केली, चियाको लागि धन्यवाद।  
Read Full Discussion Thread for this article