Posted by: serial February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हैन ठुल्दाइ मैले कसैको लागि केही नि गरेको छैन - सबै आँफैको लागि गरेको हुँ - खोइ कुरा बुझ्या


नबुझ्या जस्तो गरेको कि -


मेरो लागि नि कसैले केही गरेको जस्तो चाँही लाग्दैन मलाई - कुरा गरेर मात्र भएन ठुल्दाइ - गरेर देखाउनु पर्‍यो -


ठुल्दाइ पनि कुरा गरेर मात्र - अरु के भनौ सबै जान्ने मान्छे हो क्यारे


अनी चिप्ले हेडमास्टर के छ - सञ्चै होइन त -


खोइ अरु सबै कता लागे -


 

Read Full Discussion Thread for this article