Posted by: dipika02 February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

नमस्कार गरे है सबैलाई। धेरै जना आइसक्नु भएछ। जदौ, तारेमाम, नमस्कार सबै   छानी छानी  लिए हुन्छ।
चेली किन आज बिहान बिहानै ठुस्केकी। चिया बनाउन सक्दिन भनेर रिसाएर हिडिछ नि त। के गर्‍यो हँ कस्ले? त्यसरी चेलीबेटिको मन दुखाउनु हुन्न है   


केली चियाको लागि धन्यवाद। त्यो पनि मलाई मन पर्ने चिया परेछ। लेमन टि हो कि जस्तो लाग्यो।
मामा दर्शन! हजुरको भान्जी आइहाल्छेनी मामा भन्दै कहाँ नाक मुख नदेखाउनु?



ठुल्दाइ तारेमाम! किन हो आज त्यस्तो हतार हतार?



बौचा, रिट्ठे, पुरे, सुर्जे आरामै? 

Read Full Discussion Thread for this article