Posted by: बिस्टे February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी,
आज किन एस्तरी सुस्ताको हँ सबै जना,ब्यान ब्रेक्फास्ट मा नुन खा कुखुरा खार आ हो कि के हो सप्ले।
पुरे,सुरे,चेली,केली,रिट्ठे, ठुल्दाइ लगायत आउँदै गरेका सप्पै लाई तारेमाम र जदौ।


२,२ घण्टा ट्राफिकाँ फस्ने भन्ने नि हुन्छ भन्या काम आईपुग्दा त दिमाग त फतक्क।
चिप्ले कता लाएछ आज,लहरे फेरी गुप्त बास सुरु ? लहरी ले के भनी फेरी ?
सानी त् कता छेस नानी? भान्जी को त नाक मुख देख्न गाह्रो भो अचेल। सम्धी नि मर्या बाच्या अत्तो पत्तो छैन।
चन्खे हिजो एक्दिन झुल्क्या थ्यो आज फेरी अस्तायो। मास्टर्नी नानी को सरुवा भा जस्तो छ् अर्को गाउ मा।
क्रेजी नि देखी टोपल्थी आज त त्यो नि छैन।
लौ गए एक कप चिया पिउन म त एक्छिना आउँला।

Read Full Discussion Thread for this article