Posted by: Rahuldai February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

देख्न त देख्या थिएं , हिजो राती को शुभरात्री होला भन्थानेर लु जा भनेर तारेमाम न ठोकेको


लौ अहिले चाँही औपचारिक तारेमाम।



हतारमा कतार गए लतार हुन्छ भनेको यही हो। मीटिङ शाक्यएर हतार हतार तारेमाम ठोकेको पुरे लाई छुटेको । के अर्ने अब। इडिट भन्ने जिनिस थिचेर मिलाई देम है।

Read Full Discussion Thread for this article