Posted by: perfectionist February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
केली म किन नि लौ रिसोच गर्न? तर तिम्ले भनी हल्याउ नै कसरी भन्नु, ल आए ठुल्दाइ त। अनी ठुल्दाइ? नदेख्या हो कि देखेर नि नदेख्या जस्तो गर्या? सब्से फस्ट आको म, मलाई खै त तारेमाम? हेप्या??
अब त्यो फेरी चस्माको पावरको बहाना पायिन्न भन्द्या छु

सबैलाई एक्मुस्त तारेमाम मेरो
Read Full Discussion Thread for this article