Posted by: Rahuldai February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिहिबारे बंगलामुखिय जदौ ।


तारेमाम चेली, केली , सुरे, रिट्ठे, पुरे ।


एका बिहानइ काम न काज अको मिटिङ बोलाएर असत्तिहरुले, न चिया पिउन पाउनु न चौतारीमा चियाउन पाउनु।
अब भन्ने मज्जा ले चिया चुरोट पिउनु छ , मज्जाले एकै क्षण भए नि जिन्दगी जिउनु छ। तारेमाम।

Last edited: 26-Feb-09 09:37 AM
Read Full Discussion Thread for this article