Posted by: keli February 26, 2009
Login in to Rate this Post:
0
?
हैन ३५ मिनेट ३५सेकेन्द जा दा सम्मा नि कोही देखिदैन बा चौतारीमा त
ठुल्दाइ खोइ? बिस्तेदाइ खोइ? हर्के दाई खोइ??
कि ठुल्दाइ पनि रिक्सा चलाऊन गये हर्के सँगइ
अब भने रिसर्च नगरि नहुने भयो , ल ल पुरे , कता छन पत्ता लगाउनु पर्यो तिम्ले!!!!