Posted by: Surjay February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
गूड मर्निङ चौतारी,बिहीबारे बिहानिमा सबै गाम्लेहरु लाई जदौ,नमस्ते,तारेमाम,हाइ न हेल्लो।।
पुरे न चेली के छ हउ ,अब चिया हान्ने त होलानी,नाम नबताउने सर्तमा  एक हाई क्लासको ज्योतीसका  अनुसार जस्ले आज चिया लयाउछ,
उस्लाई बङलामुखी माताको कृपाले ठुलो लटरी वा धनरासी प्राप्त हुन्छ भन्ने खबर प्राप्त भएको छ।।
Read Full Discussion Thread for this article