Posted by: iluvnepal February 26, 2009
एउटा मनमा लागेको कुरा
Login in to Rate this Post:     0       ?        
एउटा मनमा लागेको कुरा। धेरैलाइ बकबास लाग्न नि सक्छ | 2 बजिसक्यो अझै निद्रा लगेको हैन | यस्तो धेरै दिन देखि भै रहेको छ | जम्मा पांच महिना त भयो अमेरिका आको | येति चाडै यस्तो होला जस्तो लगेको थियेन।अमेरिका आउन मरिहत्ते गरेकै हो | कुरा पनि सबै ठिकै चलिराको छ |  Graduate student  हुं |पढाइ पनि राम्रै चल्दै छ | काम पनि छदै छ | अरु केहि गा-हो सान्घ्रो पनि परेको छैन अहिले सम्म | तै पनि कुरा मनमा खेलिरहन्छ |

दिमाखम के लाग्छ भने धेरै गरे भने मैले graduate भयेपछि राम्रो काम पाउंला (अहिलेको स्थिति  रहिरयो भने त्यो पनि मुश्किल छ)| बिहे गरुला | अनि H1Bको  पछि लागूला | त्या पनि कुर मिल्यो भने त्यो पाउंला | अनि green card and so on  |अनि के? के येत्ति हो त?यस हिसाबले त म यहां कहिले नि भित्र देखि सुखि रहन्छु जस्तो लागेन |

मथिल्लो अनुछेदमा लेखेको कुरा केहि भयेन भने त झन tension भैहाल्यो|भनेपछि सब कुरा राम्रो हुंदा पनि शान्ति छैन नराम्रो हुंदा नि शान्ति छैन |

फ़ेरि अहिलेसम्म को स्थिति हेर्दा छिट्टै नेपाल फ़र्केर जाने आट पनि छैन |जबर्दस्ति deport गर्दे मात्र हो |

कुरा अलि निराशाबादिजस्तो लाग्न पनि सक्छ | तर मलाइ था छ हामिले जिन्दगिलाइ खुसि भयेर आफ़्नो काम गर्दै बिताउन पर्छ |  आखिर सबैले गर्ने तेहि नै हो | तै पनि म साचिकै येतै पलायन पो हुने process मा छु के भनेर tension लाग्छ |

This is just random thought that sometime comes up in mind when u r doing nothing. In my case while going  to bed. I think many people have this kind of thing in mind.

You guys can share your  feelings.

आखिर आफ़्नो life मा के गर्ने भन्ने decision लिने आफ़ैले नै हो जति कुरा खेलाए पनि |And one should have no complains.
Read Full Discussion Thread for this article