Posted by: Harka_Bahadur February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हो दाई हो , परेको मान्छेले गाउदा गीत झन मिठो सुनिने हैन त ठुल्दाइ ।


आज मुटुको कसरत खुब गरियो , खुब चल्यो मुटु आज चै ल ।


ल रिठ्ठेको पनि जावोश्नत एउटा मुटु पोल्ने गीत सुनी हालौ , पुरेको पनि सुनियो अब तिमी नै बाँकी होउ क्यारे।

Read Full Discussion Thread for this article