Posted by: Rahuldai February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

लौ त धेरै बिरही संगित को कार्यक्रम नगरौं हर्के, मुटु चर्केर जोड्नै न सकिएला फेरी।


सुर्जे बज्या नि हिजो बर्बराउदै थियो, राती राती सेन्टी गीत बजाउछ, मुटु दुखेर आउछ भनेर। कार्डियोलोजिस्ट एक जना चौतारीमा स्थाई नियुक्ती गर्नु पर्ने हुन्छ ।


लौ त अन्तिम मुटु छोयला कचिला बनाउने गीत राखेर बिदा हुन्छु।


पोहर साल खुशी फाट्दा जतन गरी मन ले टाँले  ........................


 










Pohor Saal - Aruna Lama

Read Full Discussion Thread for this article