Posted by: Rahuldai February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तिमी हेर्छौ भने यो छाती भित्र नदेखिने घाऊ धेरै धेरै छन
तिमी सुन्छौ भने यो जिन्दगीमा कहिलेइ नमेटिने कथाहरु छन


यो गीत को भावमा डुब्दा पनि मन को सम्पूर्ण अंग दुख्छ हर्के, रिट्ठे । अब के गरम, २ मिटर टिस्स्यु भिजी सक्यो। कम्बख्त यी आँखा हरु, नरोउ भन्दा मान्दै मान्दैन। 
 










Timi Herchhau Bhane - Arun Thapa

Read Full Discussion Thread for this article