Posted by: crazy_love February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ,


लौ न एउटा मुटुको endocardium सम्म छुने गीत बजाइ दिन पर्‍यो।


हर्केले बजाउला जस्तो छैन, उसको मुटुमा endocardium नैं रहेनछ।


ल म गये गीत सुन्दै नुनु गर्न।


शुभरात्रि!

Read Full Discussion Thread for this article