Posted by: ritthe February 25, 2009
बौद्धिक वार्तालाप रे, हा हा
Login in to Rate this Post:     0       ?        
मन्त्री किराँती को अन्तर्वाता केही दिन अघी मैले पनि सुनेको थिए बिबिसीमा ! साच्चै नै उनको अन्तर्वाता सुन्दा माओवादी जनयुद्धमा सहयोग गर्नु वा प्रतक्ष रुपमा जनयुद्धमा योगदान पुर्याउनु नै प्राज्ञ हुनुका लागि आवश्यक दर्हो प्रमाण पत्र हो जस्तो लाग्यो मलाई ! लाटो को देश मा गाँडो तन्नेरी !
Read Full Discussion Thread for this article