Posted by: perfectionist February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
   नियमापत्ती

हाम्रो यस पवित्र चौतारीमा जानि-बुझी षड्यन्त्र भईरहेको कारणले, यस चौतारीको भलो चिताउने सभ्य नागरिक भएको नाताले एस्तो चल्खेलको घोर भ्रत्सना गर्दछौं। बोर्ड को नतिजा निकाल्दा जम्मा ३ जनाको मात्र किन नाम प्रकासित गरियो? सुचना सम्प्रेसन गर्दा १० जनाको नामवली किन प्रकाशन गरिएन, यो अनी निन्दनिय कार्य भाको ठहर हाम्रो पार्टीले गरेको छ अनी एसैको बिरोधमा अनिस्चित्कालिन बन्द को अह्वन गर्दछ, कैले देखी भनेर चाँही पार्टी म ब्रिस्त्रित छलफल चलिरहेको छ अनी कुनै निस्कर्समा पुग्ने बितिकै मिती घोषणा गरिनेछ.

बोर्ड्मा आएर पनि नाम प्रकाशनमा नआको पीडित संघ
Read Full Discussion Thread for this article