Posted by: ritthe February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

अब सुरे नि प्रेस बिग्यप्ती निकाल्नी भैसकेछ ! लौ न के हुन लाओ यो धर्ती मा !


हन प्रमाण शाहीत पेस गरेको छु हौ सुरे ! तिमीले भन्दै मा कालो गोरु मर भन्दा मर्छ?


सान्नानी, भोट् कै कुरा गर्नी हो भने त मेरो जती भोट् त के ल्याउन सक्थ्योउ तिमीले ! चेली ले दुध को साचो बिरालो गर्या मात्र हो ! सत्य तथ्य के हो त्यो त चेली लाई पनि थाहा छ, हैन र चेली?


अझ तोड मोड नै गर्नु थ्यो त किन अघिल्लो चौतारी को कपेर पेस्ट्या? नयाँ लेख्नु पर्थ्यो नि केही ! लोल ! कठै हाम्री सान्नानी

Read Full Discussion Thread for this article