Posted by: Surjay February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
                                                                नियमापत्ती


म चौतारी गाममा बस्ने सुर्जे ऐ के ऐ सुरे हालै चौतारीमा  आयोजित "जो छिटो तेही फस"भन्ने प्रतियोगीतामा आफु  फस भयेको र जिन्दगीमा कहिले पनि बोर्ड फस नभएकोले अत्यन्तै हर्सित भएको बेला ,चौतारी गाममै बस्ने हाम्रै पानवाला रिट्ठे ऐ के ऐ रिट्ठे राज रावल पनि फस भएको भनी दाबी गर्न आएकोले हाम्रो गम्भिर ध्यानाकर्सन भएको छ ।। फस भएको भनी सबुत प्रमाण  शाहीत रिट्ठे हाजिर भएको र खुशीले याहू याहू भन्दै चौतारी गाममा हल्लिरहेकोले ,उक्त प्रमाण के कती साचो हो,कपी पेस्ट हो कि भाईरुस लागेको हो भनी छिनो फानो गर्दिन चौतारीमा उपस्थिथ सबै औतारीहरु लाई बिनम्र अनुरोध छ,धन्नेबाद।। 
Read Full Discussion Thread for this article