Posted by: Rahuldai February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा नयाँ खडयन्त्रमुलुक चौतारीमा पहिलो तारेमाम।



नभन्दै ब्यापक खडयन्त्र गरी चौतारी छिनी , आफु आफु मिली बोर्ड को सीट बाँडी गर्नु गरे। यो भन्दा घोर अन्याय के हुन सक्ला। २०४० साल देखी बोर्ड फस हुने प्रयास गर्दा पनि नहुनु संयोग बियोग मात्र कदापी हुन सुक्दैन।

Read Full Discussion Thread for this article