Posted by: norton February 25, 2009
Login in to Rate this Post:
0
?
हैन कुरा बुझ्न अली गाह्रो भो। राहुलभाइ लाई चै ठुल्दाइ रे अनी चाकु भाई लाई चै चन्खे भाई। अली भेदभाव भयो है। ल चन्खे दाइलाई मेरो पनि चौतारीमा स्वागत छ। अरु सप्पै औतारीलाई सलाम।