Posted by: Rahuldai February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

होइन चेली चन्खे पनि दाई हुन बेर छैन केही दिन मै।


जस्तो म पनि भाई नै थिएं - राहुल भाई । सब ले बनाइ दिए राहुल दाई । अब हुँदा हुँदा ठुलदाई । चाकु भाई । चन्खे भाई बाट चन्खे दाई - चाकु दाई हुन के बेर ? रात रहे अग्राठ पलाउछन यो चौतारी मा।

Read Full Discussion Thread for this article