Posted by: Rahuldai February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चन्खे ।


ट्याम म न आएसी भोक लाग्यो भनेर हुँदैन बाबै। भोक लागे नि झोक चले नि के अर्ने अब। ट्याम भनेको ट्याम नै हो।



पुरे ले जम्मै पुरी भ्याइ सके। त्यही भएर नाम नि पुरे भएको। पुरी पुरै हुँदै पुरे भाको होला, मेरो रि-सोच को फल।


 अघी महिला संग हुनु पर्ने मा महिला संघ हुन गएकोमा खेद प्रकट गरिएको छ।

Read Full Discussion Thread for this article