Posted by: Rahuldai February 25, 2009
Login in to Rate this Post:
0
?
चिया नि सकियो । पुरी नि खाइयो। पुरे लाई दुई पुरी बाँकी राखेको थिएं, कता हिंडे बज्या।
चिप्ले, बिस्टे , रिट्ठे, लहरे परिवार खै त आज?