Posted by: keli February 25, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाइ, तारेमम , थ्याँक्स चेली कस्तो मिठो चिया र पुरी त बाइ!!!
सन्ननीssss ओssssssss सन्ननी आओन हो ss चौतारी मा तन्न घाम लगिसक्यो कती सुत्न सक्छे भन्या नि यो सन्ननी?