Posted by: Rahuldai February 25, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


केली चेली ठुलि पनि जम्मा भाईसके छन । शिवरात्रीको पर्सी पल्ट तीज हुन्छ कि क्या हो?


पुरे पनि महिला संघ कै सदस्य हो कि क्या हो?



चिया लिना गाकी चेली कता हराइ?

Read Full Discussion Thread for this article