Posted by: Rahuldai February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

चँखे भने नि चुके भने नि चाकु भाई को औपचारिक स्वागत कार्यक्रम सम्पन्न भाईहाल्यो।


अब रिट्ठ्या मार्साब ले एउटा फाराम दिन्छ। आराम सँग भर्ने। २५ डलर प्रबेश शुल्क चाँही ठुलदाइ को मा पठाउने( रिट्ठे को भरोसा छैन, नगद र लरकी को मामलामा)।



बिस्टे त ट्याम नहुँदै टाप। दोस्रो सिफ्ट को काम अर्थात बेबी सिटर को काम मा ढिला भयो होला।

Read Full Discussion Thread for this article